सुनसरी। सुनसरीबाट ३ नाल भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन्। सुनसरीको नगरपालिका– ५ सिमरवनस्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बराहक्षेत्र– ५ का ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र(३ देविथानका २७ बर्षीय मोहन श्रेष्ठ रहेका छन्।