पाँच हजार घरधुरीले लगाएको गहुँमा असिनाले क्षति

जाजरकोट : असिनाले बारेकोट गाउँपालिका र कुशेगाउँपालिकामा गहुँको बीउँ नै नरहने गरी क्षति पुर्‍याएको छ। मंगलबार राति लगातार दुई घण्टा परेको असिनाले यस क्षेत्रका करिब पाँच हजार घरधुरीले लगाएको गहुँ र तरकारी बालीमा क्षति पुगेको हो। पाकेर भित्र्याउन ठिक्क भएको गहुँ र तरकारी बालीमा असिनाले क्षति पुर्‍याएको बारेको...

सम्बन्धित सामग्री

लोप हुँदै पौष्टिकतत्वयुक्त ‘उवा’को खेती

संखुवासभा भोटखोला रिदाकका छिन्डुम भोटेको बुवाको परिवारले अधिकांश उवा खेती गरेर परिवारको जीविको चलाउने गर्नुहुन्थ्यो तर अहिले आफ्नो पुस्तापछि उवा खेती गर्न छाड्नुभएको छ । उहाँका छोराछोरीले उवा देखेका समेत छैनन्, मनग्य उवा उत्पादन गर्ने यो रिदाक गाउँमा हिजोआज दुईतीन परिवारले मुस्किलले उवाखेती गर्ने गरेको उहाँ बताउनुहुन्छ । तीन हजार पाँच सय मिटरमा रहेको यसगाउँ र आसपासका गाउँमा लगाउने गरेको उवा खेती चैत र वैसाख महिनामा परेको असिनाले क्षति पु¥याएपछि खेतीनै लगाउन छाडेको उहाँ बताउनुहुन्छ । असिनासँगै पछिल्लो दशक यता हिउँकम परेकाले सुख्खा बढी हुन थालेपछि उवा खेती फस्टाउन नसक्दा उत्पादनमा