राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नायब वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगीना वैद्यलाई राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिइएको छ।\
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव तथा जलवायु वित्तसम्बन्धी अध्ययन प्रतिवेदन पारित गरेको छ। समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा संसदीय उपसमितिका संयोजक सुशील खड्काले प्रतिवेदन पेस गरेका थिए। उपसमितिले प्रस्तुत गरेको प्रतिवेदन सोही दिन मूल समितिबाट पारित भएको हो। प्रभावित उद्योग-व्यवसायलाई राहत दिन निर्देशनउपसमितिको सुझावका आधारमा […]
काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् । अखिल नेपाल किसान महासङ्घद्वारा आज आयोजित कार्यक्रममा उनले दिगो कृषि अभ्यास नेपाली किसानका लागि सबैभन्दा महत्त्वपूर्ण रहेको बताउँदै किसानले दैनिक जीवनमा भोगेका समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । उत्पादनलाई अनुकूलन गर्नु […]
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ७ वर्ष अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई ‘६% RBBL Debenture 2089’ नामको ऋणपत्र निष्कासनका लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिएको हो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गरिनेछ र यसको अवधि ७ […]
काठमाडौँ । बागमती प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रमा आले मगर मन्त्रीमा नियुक्त भएकी छन् । आले मगरलाई कृषि, पशुपंक्षी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । मन्त्रीमा नियुक्त भएसँगै उनले आज पद तथा गोपनीयताको शपथ लिएकी हुन्। नेकपाको मागअनुसार आले मगरलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो । यसअघि सरल सहयात्री पौडेल आर्थिक मामिला […]