राष्ट्रिय वाणिज्य बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ७ वर्ष अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई ‘६% RBBL Debenture 2089’ नामको ऋणपत्र निष्कासनका लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिएको हो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गरिनेछ र यसको अवधि ७ […]