टेक्सास – अमेरिकाको टेक्सास बाढीमा हराएकाको खोजी कार्य जारी छ। अहिलेसम्म १५ बालबालिकासहित कम्तिमा ४३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आउँदा धेरै जसो निदाइ रहेका थिए। सो नदीमा पानीको सतह बढेर आधा घण्टामा नै आठ मिटर बढेको हो। क्रिस्चियन यूथ क्याम्पमा रहेका २७ जना विद्यार्थी अझै हराइरहेका छन्। अहिलेसम्म […]
काठमाडौं – बोरुसिया डर्टमन्डलाइ ३-२ ले हराउँदै रियल म्याड्रिड फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा रियलले पिएसजीसँग खेल्ने छ। शनिबार राति भएको नाटकीय खेलको इन्जुरी समयमा ३ गाले हुनुका साथै एक रातो कार्ड देखाइएको थियो। सो खेलको १० औँ मिनेटमा आडाए गुलरको पासमा गोन्जालो गार्सियाले गोल गरेका थिए। प्रतियोगिताको ५ खेलमा उनको यो […]
२२ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा २ अर्बको नयाँ कार्यक्रम समावेश गर्ने भएको छ ।
शनिबार राति बसेको बागमती प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रस्तुत भएको ‘पूरक प्रस्ताव’अनुसार …
काठमाडौँ । असार महिनामा नेपाली चलचित्र निकै कम प्रदर्शन हुन्छन् । वर्षातको मौसमको भएकाले पनि निर्माता तथा निर्देशकले यो महिनामा निकै कम चलचित्र प्रदर्शन गर्ने गरेका छन् । यस पटक पनि यही असार २७ गतेदेखि एउटा मात्र नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदैछ । नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने […]
२२ असार, काठमाडौं । सङ्घीय संसद्का विभिन्न नौवटा समितिका बैठक आज बस्दैछन् । प्रतिनिधिसभातर्फका अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न …