७२ सेयर ब्रोकरको प्रणाली पुनःस्थापनामा प्रगति, मंगलबार सेयर कारोबार खुल्ने सम्भावना बढ्यो

नेपाल स्टक एक्सचेन्जको मंगलबारको नियमित सेयर कारोबार सञ्चालन गर्ने लक्ष्यसहित साइबर आक्रमणबाट प्रभावित ब्रोकरहरूको प्रणाली पुनःस्थापना गर्ने काम तीव्र पारिएको छ। डाटा हब स्रोतका अनुसार सोमबार राति १० बजेसम्म पनि सम्पूर्ण प्राविधिक टोली प्रणाली सुधारमा खटिएको छ। स्रोतका अनुसार अहिलेसम्मको प्रगतिले मंगलबार कारोबार सञ्चालन हुन सक्ने सम्भावना बढाएको छ। तर प्रणाली पूर्ण रूपमा सुरक्षित भएको […]