३१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले बञ्चरेडाँडा ल्याण्डफिल साइट रहेको स्थानीय तहसँग गरेको सम्झौताको प्रगति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा प्रगति विवरण राख्दै उनले सम्झौतामा प्रतिबद्ध भएको जनाएका छन् । काठमाडौ महानगरपालिकाले गत २६ जेठ मध्यरातमा महानगरपालिका, धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाबीच १८ बँुदे सम्झौता गरेको […]