काँग्रेस शीर्ष नेताहरुको बैठक स्थगित

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो दुई बजे बस्ने भनिएको शीर्ष नेतासहितको पदाधिकारी बैठक स्थगित भएको हो । बैठक अब शुक्रबार बस्ने भएको छ । क्रियाशील सदस्यता छानविनबारे मापदण्ड बनाउन पदाधिकारी बैठक बोलाइएको थियो । तर नेताहरुले पर्याप्त तयारी नपुगेको भन्दै बैठक स्थगित हो ।

सम्बन्धित सामग्री

जाँदाजाँदै घोचपेचमै शीर्ष नेता

काठमाडौं । शीर्ष नेताको सम्बोधन सकिएसँगै प्रतिनिधिसभा संसद् अधिवेशन अन्त्य भएको छ । शनिबार बसेको अन्तिम बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘संसद् अधिवेशन अन्त्य’ घोषणा गरेका हुन् । ‘माननीय सदस्यहरू प्रतिनिधिसभाको चालू अधिवेशन आज राति १२ बजेबाट स्वतः अन्त्य हुनेगरी यो बैठक स्थगित हुन्छ,’ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउँदै उनले थपे, ‘मन्त्रिपरिषद्को सिफारिसमा […] The post जाँदाजाँदै घोचपेचमै शीर्ष नेता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बिहीबारसम्मका लागि माओवादी बैठक स्थगित

पार्टी अध्यक्षसहित शीर्ष नेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि आजका लागि तोकिएको बैठक बिहीबारसम्मका लागि स्थगित भएको हो।...

नेकपाको केन्द्रीय सचिवालय बैठक स्थगित

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । गएको सोमबार बसेको सचिवालय बैठकले थप छलफल गर्नका लागि बुधबार बैठक बस्ने निर्णय गरेको थियो । तर शीर्ष नेता व्यस्त भएको भन्दै बैठक आउँदो शनिबारसम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ । बुधबारको बैठकले स्...