तीनवटा भन्सार कार्यालय थप, ठूला भन्सार कार्यालयमा अत्याधुनिक स्क्यानिङ मेसिन राखिने

१५ जेठ, काठमाडौं । सरकारले सात प्रमुख भन्सार कार्यालयमा अत्याधुनिक कन्टेनर स्क्यानिङ र मालवस्तु तौलिने उपकरण जडान गर्ने भएको छ । आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मेची, विराटनगर, तातोपानी, वीरगन्ज, भैरहवा, नेपालगञ्ज र तातोपानी भन्सारमा स्क्यानर मेसिन जडान गरिने बताए । यस्तै आगामी आर्थिक वर्षमा थप तीनवटा भन्सार कार्यालय  स्थापना […]