नेशनल लाइफ इन्स्योरेन्सले ३५ करोड रुपैयाँ लागतमा सात तले व्यापारिक भवन निर्माण थाल्यो

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा सात तले भवन निर्माण गर्ने भएको छ। कम्पनीले करिब ३५ करोड रुपैयाँ लगानीमा

सम्बन्धित सामग्री

नेपालगञ्जमा नेशनल लाइफको सुविधा सम्पन्न व्यापारिक भवन बन्दै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगञ्जमा अत्याधुनिक सुविधा सम्पन्न व्यापारिक भवन निर्माण गर्ने भएको छ । करिब ३५ करोडको लगानीमा ७ तल्ले भवन निर्माण हुन लागेको कम्पनीले जनाएको छ । भवनको शिलान्यास कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले एक कार्यक्रमकाबीच गरेकी छन् । शिलान्यास कार्यक्रममा १०० जनाको उपस्थिती रहेको थियो । नेपालगञ्जस्थित सुर्खेत रोडमा […]

नेशनल लाइफको अत्याधुनिक सुविधा सम्पन्न भवन बन्दै

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्ज सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ । यसै क्रममा यही मंसिर २२ गते कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले जग पुजा सम्पन्न गर्दै भवन निर्माणको औपचारिक शिलान्यास गरेकी हुन् । जग पुजा तथा शिलान्यास कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक समितिका […]

नेशनल लाइफले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) । नेशनल लाइफ इन्स्योरेन्स मंगलबारदेखि ३४ वर्ष पूरा गरी ३५औं वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सव अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको छ ।   कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा गरिएको रक्तदानमा ५० भन्दा बढी कर्मचारीको सहभागिता थियो । देशभरमा ३४ वृद्धााश्रममा खाना खुवाउनुका साथै कर्मचारी लक्षित विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको कम्पनीले बताएको छ । कम्पनीले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लैजानेछ । कम्पनीको जीवन बीमा कोषमा ५० अर्ब हाराहारी रकम जम्मा भएको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड पुग्नेछ । कम्पनीले चालू वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण प्रक्रिया अघि बढाएको छ ।