काठमाडौँ । सभामुख देवराज घिमिरे पाँच दिने कम्बोडिया भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी मंगलबार साँझ काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । सभामुख घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेलगायत उच्च अधिकारीले स्वागत गरेका छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को ११ औँ पूर्ण सत्रमा सहभागी […]