ग्रीन फिल्म मेकिङको बिषयमा भर्चुअल क्लास हुने

‘युरोपियन युनियन चलचित्र महोत्सव नियुफ २०२१’ अन्तर्गत युरोपियन युनियन नेपालको डेलिगेसनले हरित चलचित्रकर्मी अर्थात ग्रीन फिल्म मेकिङको बिषय भर्चुअल मास्टर क्लास सञ्चालन गर्ने भएको छ । नेपाल अन्तरगतकै एउटा कार्यक्रमको रुपमा शुक्रबार दिउँसो २ बजे उक्त मास्टर क्लास गर्न लागिएको हो ।चलचित्र उद्योगले पनि वातावरणलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने बुझाउने मास्टर क्लासकको मुख्य उदेश्य हो । श्रव्य दृश्य निर्माण गर्दा वातावरणमा पर्ने नकारात्मक असरहरूलाई कम गर्ने उद्देश्यले निर्माता