माओवादी कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी चयन भएकी छिन् । यसअघि  तीन जनाको नाम चर्चामा रहे पनि अन्तिममा आएर केसी निर्विरोध अध्यक्ष बनेकी हुन् ।प्रदेश कमिटीको पहिलो बैठकले केसीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभा सदस्य समेत रहेकी केसी कर्णाली प्रदेश सरकारमा झण्डै तीन वर्ष भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । अध्यक्षमा यसअघि कर्णाली सरकारका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, राजकु

सम्बन्धित सामग्री

कर्णाली प्रदेश: सरकारको नेतृत्वमा माओवादी र एमालेको दावी

केन्द्रमा बनेको नयाँ समीकरणले प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ भने माओवादी केन्द्र र नेकपा एमालेले सरकारको नेतृत्वमा दावी गरिरहेका छन्।...

माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्षमा विमला केसी

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छन्।माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलनबाट केसी अध्यक्ष निर्वाचित भएकी हुन्। केन्द्रीय सदस्यबीच प्रदेश अध्यक्षमा सहमति हुन नसकेपछि प्रदेश समिति सदस्यहरुबाट पदाधिकारी चुन्ने विधि बनाइएको थियो।निकै कठिनाइपूर्वक केसी अध्यक्ष निर्वाचित भएको अध्यक्षमण्डलका अध्यक्ष रामदीप आचार्यले जानकार दिए। अध्यक्षमा सहमति जुटे पनि अन्य पदाधिकारीमा भने अझै सहमति जुट्न सकेको छैन।अन्य पदा

माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छिन् । कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट केसीको अध्यक्षतामा २११ सदस्यीय कमिटी निर्वाचित भएको माओवादी केन्द्रले जनाएको छ ।  अन्य पदाधिकारी अझैँ...

माओवादीको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी

सुर्खेत, २९ मंसिर । चार दिनदेखि भएको रस्साकस्सीको बीचमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटीको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छिन् । २११ सदस्यीय प्रदेश कमिटिको वैठकले केसीलाई अध्यक्षमा निर्बाचित गरेको हो । अन्य पदाधिकारी अझैँ टुङ्गो लागेको छैन । चार दिनदेखि चलेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा २११ जनाको प्रदेश कमिटी घोषणा […]

माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलन सुरू

सिमकोट – नेकपा माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलन सुरू भएको छ। माओवादीको कर्णाली प्रदेशको प्रथम सम्मेलन प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हलमा सुरू भएको हो। माओवादीको प्रथम कर्णाली प्रदेश सम्मेलनमा प्रदेशका १० वटै जिल्लाबाट करिब एक हजार एक सय प्रदेश प्रतिनिधिहरु सहभागी भएका छन्। उक्त सम्मेलनको उद्घाटन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअलमार्फत गरेका […]

माओवादी केन्द्रको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ भोलि

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सङ्गठन समितिले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’को तयारी तीव्र पारेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित नवनिर्मित सिटी हलमा भोलि ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ सुरु हुनेछ । सम्मेलनमा कर्णालीका १० जिल्ला, ७९ स्थानीय तह र ७१८ पालिकाबाट प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश […]

माओवादी केन्द्रको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ हुँदै

कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सङ्गठन समितिले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’को तयारी तीव्र पारेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित नवनिर्मित सिटी हलमा यही मङ्सिर २५–२६ गते ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ हुनेछ । सम्मेलनमा कर्णालीका १० जिल्ला, ७९ स्थानीय तह र ७१८ पालिकाबाट प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने नेकपा (माओवादी केन्द्र)का […]

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवन बहादुर शाहीको दाबी पेस

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीले प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। शाहीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष आफ्नो दाबी पेश गरेका हुन्। गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रबाट...

प्रधानमन्त्री कर्णाली नपुगेकोमा सांसद आक्रोशीत

काठमाडौं, कात्तिक ७ । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति जनाउनु भएको छ । हुम्लाका सांसद महतले आफूले आग्रह गर्दा पनि प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मा सुदूरपश्चिम प्रदेश पुगेर पनि नजिकैको कर्णाली प्रदेश नपुगेकोमा आक्रोश समेत व्यक्त गर्नु भयो । संघीय संसद […]

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो !

सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्र नेकपामा एकीकरण हुनुअघि एमालेको समर्थनमा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्नुभएकाे थियाे ।सर्वोच्च अदालतले पार्टी एकीकरणलाई खारेज गरेर एमाले र माओवादी केन्द्रकै अवस्थामा बिउँताइदिएपछि अहिले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमालेका सचेतक गुलावजङ्ग शा...