नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०७६-७७ को बजेटको लक्ष्य तथा उद्देश्यलाई सघाउ पु¥याउने गरी मौद्रिक नीति सार्वजनिक गरिसकेको छ । मौद्रिक नीतिलाई लिएर विभिन्न खालका टीका–टिप्पणी पनि भइरहेका छन् ।
यस आर्थिक वर्षको मौद्रिक नीति आउनुपूर्व ‘बिग मर्जर’ लगायतका विषयहरूमा छलफल भएकाले पनि कस्तो मौद्रिक नीति आउला भन्ने आमचासो देखिन्थ्यो ।