शुक्लाफाँटा नपामा मतगणना शुरु

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा मतगणना शुरु भएको छ। शुक्लाफाँटा नगरपालिकाको मतगणना वडा १ बाट शुरु गरिएको छ।शुक्लाफाँटा नगरपालिका वडा १ को मत परिणाम साँझसम्म आउने सम्भावना रहेको छ। मतगणनाको सबै तयारी पूरा हुन ढिला भएपछि शुक्लाफाँटा नगरपालिकामा मतगणना ११:३० बजेबाट शुरु भएको छ। मतगणना भवनमा तारजाली लगाएर सुरक्षा व्यवस्थामा चुस्त बनाइएको छ।

सम्बन्धित सामग्री

कञ्चनपुरका तीन ठाउँमा मतगणना हुने

कञ्चनपुर : प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाको कार्य कञ्चनपुरका तीन स्थानमा हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीका अनुसार निर्वाचन क्षेत्र नं १ मा बेलौरी नगरपालिका ४ को सभा हलमा, निर्वाचन क्षेत्र नं २ को शुक्लाफाँटा नगरपालिका ४ असैनास्थित कालिका माध्यमिक विद्यालयमा हुने भएको छ।यसैगरी निर्वाचन क्षेत्र नं ३ को मतगणनाको कार्य जिल्ला समन्वय समितिको हलमा हुने भएको छ। मतदान केन्द्रबाट मतगणना हुने स्थानमा मतपेटिका पुर्‍याउने कार्य ज

शुक्लाफाँटा नगर प्रमुखमा एमालेका महरा

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार रणबहादुर महरा निर्वाचित भएका छन् । सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पछि पार्दै महरा नगरप्रमुखमा निर्वाचित भएका हुन् । महराले ६ हजार ७७३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी भट्टले ६ हजार २६४ मत प्राप्त गरेका थिए । नगरप्रमुखमा नेकपा माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार नवराज ऐरले ५ हजार २२५ मत प्राप्त गरेका थिए । शुक्लाफाँटाको नगर उपप्रमुख नेपाली कांग्रेसका कल्पना जोशी पन्त निर्वाचित भएकी छिन् । उनले ६ हजार ५१९ मत प्राप्त गरिन् । त्यसैगरी उप्रमुखमा नेकपा एकीकृत समाजवादीका माधव पन्तले ५ हजार ३६० र एमालेका उम्मेदवार मोनिका भण्डारी भट्टले ५ हजार २३६ मत प्राप्त गरिन् । अघिल्लो कार्यकालमा शुक्लाफाँटा नगरप्रमुखमा नेपाली कांग्रेसका दिलबहादुर ऐर र उपप्रमुखमा एमालेका तुलसी हमाल रहेका थिए । रासस

शुक्लाफाँटा नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेस विजयी

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित भएका छन् । आज सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित भएका हुन् ।          महराले छ हजार ७७३ मत प्राप्त गरे भने उनका नि...

शुक्लाफाँटा नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेस विजयी

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित भएका छन् । आज सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित भएका हुन् ।          महराले छ हजार ७७३ मत प्राप्त गरे भने उनका नि...

शुक्लाफाँटामा माओवादी केन्द्रको अग्रता कायमै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता कायमै राखेको छ । दुई हजार ३४८ मतगणना हुँदा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार नवराज ऐरले ७९३ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रणबहादुर महराले ६६३ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली काँग्रेसका चिन्तामणि भट्टले ४६९ मत प्राप्त गरेका छन् ।त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले ५७१, एमालेका मोनिका भट्टले ५२० र  काँग्रेसका कल्पना जोशीले ५०९ मत प्राप्त गरेका छन् ।

शुक्लाफाँटाको मयेरमा माओवादीको अग्रता जारी

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा (माओवादी केन्द्र)का नगर प्रमुखका उमेदवार नवराज ऐरले अग्रता जारी राखेका छन् । १६ सय मतगणना हुँदा ऐरले ५५२ मत पाएका छन् । नेकपा (एमाले) उमेदवार रणबहादुर महराले ४४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उमेदवार चिन्तामणि भट्टले ३०६ मत पाएका छन् ।  माओवादी र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन छ...

शुक्लाफाँटाको मेयरमा माओवादीको अग्रता कायमै

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा (माओवादी केन्द्र)का नगर प्रमुखका उम्मेदवार नवराज ऐरले अग्रता जारी राखेका छन् । १६ सय मतगणना हुँदा ऐरले ५५२ मत पाएका छन् । नेकपा (एमाले) उम्मेदवार रणबहादुर महराले ४४९ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेदवार चिन्तामणि भट्टले ३०६ मत पाएका छन् । उक्त नगरमा माओवादी र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन छ […]

कन्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कांग्रेस विजयी - Naya Patrika

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार दिल बहादुर ऐर प्रमुखमा विजयी भएका हुन् । सोमबार बिहान सम्पन्न मतगणना अनुसार प्रमुख पदमा कांग्रेसका उम्मेदवार दिल बहादुर...पूरा पढ्नुहोस् »