इरान–युद्धको असरले साउदीमा मदिरा आपूर्तिमा कमी

रियाद– इरानसँग जारी तनाव र युद्धको प्रभाव साउदी अरबसम्म पुगेपछि त्यहाँ मदिरा आपूर्तिमा समस्या देखिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आपूर्ति शृङ्खला प्रभावित हुँदा रियादस्थित मदिरा बिक्री गर्ने सरकारी पसलमा स्टक घट्दै गएको छ। बीबीसी फारसीको रिपोर्टअनुसार रियादको डिप्लोम्याटिक क्वार्टर क्षेत्रमा रहेको एकमात्र सरकारी मदिरा पसलमा पछिल्ला दिनहरूमा अधिकांश र्‍याकहरू खाली देखिन थालेका छन्। ग्राहकहरूले […]