धनुषा-३ मा जुली महतोको अग्रता फराकिलो, अनिल झा निकै पछि परे

काठमाडौं, ७ मंसिर । धनुषा–३ मा नेकपा (एमाले) की जुलीकुमारी महतोले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् । महतोले १३२२५ मत ल्याएकी छिन् । सत्ता गठबन्धनका साझा उम्मेदवार अनिलकुमार झाले १०५६७ मत ल्याएका छन् । महतोले झासँग २६५८ मतको अन्तर कायम गरेकी छिन् । उता, जनमत पार्टीका शम्भुनाथ साह तेस्रो स्थानमा छन् । उनले ३१४७ मत […]

सम्बन्धित सामग्री

धनुषा-३ मा जुली महतो १८०६ मते अगाडि, अनिल झा पछि परे

काठमाडौं, ६ मंसिर । धनुषा ३ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) की जुलीकुमारी महतोले अग्रता फराकिलो बनाएकी छिन् । महतोले लोसपाका अनिल झासँग १८०६ को मतान्तर बनाएकी छिन् । जुलीले ६२४० मत पाएकी छिन् । झाले भने ४४३४ मत पाएका छन् । जनमत पार्टीका शम्भुनाथ साहले १८३१ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ०७४ मा […]

जुली महतो र अनिल झा : धनुषा ३ मा कसको पल्ला भारी ?

२४ असोज, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा यसपटक दुई पक्षीय प्रतिस्पर्धाको सम्भावना छ । पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता अनिल झा र विपक्षी गठबन्धन नेकपा एमालेबाट नेतृ जुलीकुमारी महतोको उम्मेदवारी परेको छ । यी दुबै निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । जुली यस क्षेत्रका लागि नयाँ अनुहार होइनन् । २०७० को दोश्रो […]