चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्।
एउटा जीत–हारले देश दुर्घटनामा जान सक्ने सोच त्यस्ता व्यक्तिले मात्र राख्न सक्छन् जसका निम्ति आममतदाताको भन्दा जित्नेको अधिकार ठूलो हो। होइन भने चितवनमा रेणु दाहाल र चित्रसेन अधिकारी विजयी नहुँदैमा देश दुर्घटनामा जान सक्दैन।...
माओवादी केन्द्रकी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल राजनीतिक यात्रामा होमिएको कयौं वर्ष भइसकेको छ तर उनको वास्तविक परीक्षा भने भरतपुरको प्रमुखमा विजयी भएपछि शुरु भएको ठान्नेहरुको कमी छैन।
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहाल विजयी भएकी छन्। कांग्रेस-माओवादी गठबन्धनकी संयुक्त उम्मेद्वार रेणु दाहालले निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई हराउँदै महानगरपालिकाको पहिलो महिला मेयर भएकी हुन्। शुक्रबार भएको वडा नम्बर १९ को मतदानपछि भएको हरेक मतगणनामा अग्रता लिएकी दाहालले अन्ततः विजयी भएरै छोडिन्। मतगणना सुरू हुनेबेलासम्म ८६४ मतले पछाडि परेकी रेणु…
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी भएकी छन् । माओवादी केन्द्र र कांग्रेसका साझा उम्मेदवार दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै जित...
भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी भएकी छन्। उपमेयरमा पनि कांग्रेस माओवादी गठवन्धनकै पार्वति शाह विजयी भएकी छन्।मतगणना सकिए पनि औपचारिक घोषणा हुन भने बाँकी छ।