भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी भएकी छन्। उपमेयरमा पनि कांग्रेस माओवादी गठवन्धनकै पार्वति शाह विजयी भएकी छन्।मतगणना सकिए पनि औपचारिक घोषणा हुन भने बाँकी छ।
चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्।
चितवन- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ११९ मतले अगाडि छिन् । १८ हजार ८८३ मत गणना गर्दा रेणुले ६ हजार ३१९ मत ल्याएर अग्रता लिँदा उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार २०० मत ल्याएका छन् । साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ८१ मत ल्याएर रेणु र सुवेदीलाई पछ्याइरहेका छन् […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचनमा भरतपुर महानगर र मेयरमा ‘रेणु दाहाल’ नै चाहिन्छ भनेर आफूले अडान नलिएको दाबी गरेका छन्।...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दावी गरेका छन् । अध्यक्ष दाहालले छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा त सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित छ भनेर एउटा संसदीय समितिको रिर्पोटले देखाएको बताए ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईलाई पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीले जित हासिल गरेको स्थानीय तहमा मात्रै र
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा आफूहरुको दाबी रहेको बताएका छन्।
बुधवार चितवन पुगेका प्रचण्डले गठबन्धनबिच तालमेलबारे कुरा गर्दै भरतपुर महानगरमा माओवादी केन्द्रको दाबी रहने बताएका हुन्। हाल भरतपुर महानगरपालिकको प्रमुखमा माओवादी केन्द्रबाट प्रचण्ड पुत्री रेणु दाहाल छिन्।
प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा…
चितवनः भरतपुर महानगरपालिकाका मेयर तथा उपमेयरले आइतबारदेखि कार्यभार सम्हालेका छन् । कांग्रेसको समर्थनमा मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह शनिबार विजयी भएका थिए ।
मुख्य निर्वाचन अधिकृत…
चितवन । सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छिन् ।