काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने तयारी गरेको विरोधमा शुक्रबार (जनवरी १९, माघ ५) खुलामञ्चमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने, नेताहरु भीमसेनदास प्रधान, सुमन सायमी, हिसिला यमी, नागरिक अगुवा केदारभक्त माथेमा पत्रकार ऋषि धमला लगायतले प्लेकार्डसहित प्रदर्शनमा उत्रिएको दावीसहित फोटोसहितका समाचार केही अनलाइन मिडियामा आएका छन्। तर हाम्रो तथ्य जाँचले ती फोटो… Continue reading