कपिलवस्तुमा असोजदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

रुपन्देही । कपिलवस्तुको कृष्णनगरमा गत असोज १८ गतेबाट फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएको छैन । महिना दिनसम्म पनि झाडापखाला नियन्त्रणमा नआएपछि थप जोखिम हुन नदिन विश्व स्वास्थ्य संगठनले साढे दुई लाखभन्दा बढी डोज खोप सहयोग गर्ने भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेका अनुसार आगामी दिनमा थप जोखिम हुन नदिन दुई लाख ५२ […]

सम्बन्धित सामग्री

कपिलवस्तुमा असोजबाट सुरु झाडापखालाको प्रकोप अझै नियन्त्रणमा आएन, खोपको तयारी

कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा पर्‍यो । गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन । कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पतालमा भर्ना भएका थिए । प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो । अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार शिवराज अस्पताल बहादुरगञ्जमा एक हज

कपिलवस्तुमा फैलिएको झाडापखाला पूर्णरुपमा नियन्त्रणमा आएन

कपिलवस्तुमा फैलिएको झाडापखाला र हैजा अझै पूर्ण नियन्त्रणमा आउन सकेन, साझा योजना बनाउँदै पालिकाहरुकपिलवस्तु, कात्तिक ९ । कपिलवस्तुमा देखिएको हैजा र झाडापखालाको प्रकोप नियन्त्रण गर्न जिल्लाका सबै पालिकाहरुले सहकार्य गर्नु पर्नेमा जोड दिएका छन् । तौलिहवामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा कपिलवस्तुको १० वटै पालिकाका प्रमुख तथा विभिन्न संघ संस्थाका प्रतिनिधिले सरोकारवालबीच सहकार्य हुनु […]

कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

समाचारको सारांशदुई साताअघिदेखि कपिलवस्तुको कृष्णगनर नगरपालिकामा फैलिएको झाडापखालाको प्रकोप अझै नियन्त्रण्मा आउन सकेको छैन। गत असोज १८ गतेदेखि कृष्णगनर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को एक दर्जन गाउँमा फैलिएको झाडापखालाको प्रकोपबाट बिरामीको संख्या निरन्तर ...

कपिलवस्तुमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

काठमाडौं, असोज ३१ । दुई हप्तादेखि कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । झडापखालाका कारण अहिलेसम्ममा कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ वडाका गरी चार जनाको मृत्यु भैसकेको छ । उपचारका लागि दिनहुँ दुई दर्जन भन्दा बढी झाडापखालाका बिरामी आउने गरेको स्थानीय शिवराज अस्पतालले जनाएको छ । १९ जना त […]

झाडापखाला अझै नियन्त्रणमा आएन

जिल्लाको कृष्णनगरमा फैलिएको झाडापखाला अझैसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

कृष्णनगरमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

३१ असोज, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन । कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडापखालाका कारण तीन बालबालिकासहित चार जनाले ज्यान गुमाइसकेका छन् । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा उपचारका लागि झाडापखालाका बिरामीहरु आउने क्रम रोकिएको छैन । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट महेश चौधरीका अनुसार अहिले […]

कृष्णनगरको झाडापखाला अझै नियन्त्रणमा आएन

२१ असोज, बुटवल । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएको छैन । नगरपालिकाको वडा नं ७, ८ र ९ मा मंगलबार रातिदेखि झाडापखाला फैलिएको थियो । झाडापखालाबाट वडा नं ९ का ४५ वर्षका रामप्रसाद केवटको घरमै र वडा नं ८ का ७ वर्षका राज कश्यपको निजी मेडिकलमा मृत्यु भएको थियो । तीन वटा […]

दूषित पानीले फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

तम्घास । गुल्मीको मुसिकोट नगरपालिका– ४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।...

गुल्मीको दजाकोटमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

गुल्मी–गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।  गाउँदेखि ५ किलोमिटर टाढा रहेको ट्यांकीबाट ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी दूषित भएपछि गएको आइतबारदेखि स्थानीयहरुमा सामान्य झाडापखालाको लक्षण देखिएको थियो । दूषित पानीका कार...