काठमाडौं, असोज ३१ । दुई हप्तादेखि कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । झडापखालाका कारण अहिलेसम्ममा कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ वडाका गरी चार जनाको मृत्यु भैसकेको छ । उपचारका लागि दिनहुँ दुई दर्जन भन्दा बढी झाडापखालाका बिरामी आउने गरेको स्थानीय शिवराज अस्पतालले जनाएको छ । १९ जना त […]