एजेन्सी – अमेरिकी हवाई यातायात प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार देशभर करिब चार घण्टा उडान ठप्प भएको छ । यसबाट १५ हजारभन्दा बढी उडान ढिला तथा रद्द भएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार हवाई ट्राफिक नियन्त्रण केन्द्रका राडार र सञ्चार प्रणालीमा अवरोध आएपछि देशभरका विमानस्थलमा उडान रोक्नुपरेको थियो । अमेरिकी यातायातमन्त्री सन डफीले […]