आइसर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

नेपालका लागि आइसर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एमएडब्लू कमार्सियल भेहिकल प्रालिले आफ्ना ग्राहकलाई दृष्टिगत गरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।