कञ्चनपुर ३ (क) का राप्रपा उम्मेदवार जोशीलाई नेमकिपा उम्मेदवार दमाईको समर्थन

कञ्चनपुर–३ को प्रदेश (१) का नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुरेन्द्र दमाईले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धर्मराज जोशीलाई समर्थन गरेका छन् ।  दमाईले कञ्चनपुर ३ को (१) मा एमाले–राप्रपाका साझा उम्मेदवार जोशीलाई समर्थन गरेर आफ्नो उम्मेदवारी स्थगन गराएका हुन् ।बुधबार एक विज्ञप्ति जारी गर्दै जोशीको पक्षमा देखिएको जन लहरलाई बल पुराउन आफ्नो उम्मेदवारी स्थगित गरिएको दमाईले बताए । यसअघि स्वतन्त्र उम्मेदवार महादेव भट्टले पनि जोशीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगन गरा

सम्बन्धित सामग्री

भक्तपुर १ मा राप्रपाको सुरूवाती अग्रता, एमाले दोस्रो

५ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रारम्भिक अग्रता लिएको छ । राप्रपा उम्मेदवार भरतबहादुर खड्का ३५९ मत सहित अगाडि छन् । उनलाई नेकपा एमालेका नवराज गेलालले ३५६ मतसहित पछ्याइरहेका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवालले २९२ र नेकपा माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत […]

एमाले नेतृ करिश्माले राप्रपा उम्मेदवार रेखालाई मागिन् भोट

काठमाडौं– अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धरले राप्रपा उम्मेदवार रेखा थापालाई भोट मागेकी छन् । रेखा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् । सो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट डा. सुनिल शर्मा उम्मेदवार बनेका छन् । ढकाल सोही क्षेत्रका निवर्तमान सांसदसमेत हुन् । आफ्नै पार्टीको उम्मेदवार ढकाललाई नभई करिश्माले रेखा थापाका […]

कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाले जित हात पारेको छ। उक्त नगरपालिकामा राप्रपा उम्मेदवार अजय थापा ७ हजार ६०२ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोख्रेल ७ हजार १२८ मत ल्याउँदै पराजित भए।

कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी

कपिलवस्तु, ५ जेठ : कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाले जित हात पारेहको छ । उक्त नगरपालिकामा राप्रपा उम्मेदवार अजय थापा ७ हजार ६०२ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोख्रेल ७ हजार १२८ मत ल्याउँदै पराजित भए ।

ओलीको गृहनगरमा एमाले उम्मेदवार १५ मतले पछाडि

४ जेठ, झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा एमाले उम्मेदवार गीता अधिकारी पौडेलले मतान्तर घटाउँदै लगेकी छन् । प्राप्त पछिल्लो परिणाम अनुसार उनी राप्रपा उम्मेदवार रामकुमार थापाभन्दा १५ मतले मात्रै पछाडि छन् । ओलीको गृहनगरमा एमाले उम्मेदवारविरुद्ध सत्ता गठबन्धनले राप्रपा उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो । […]

दमकका राप्रपा उम्मेदवार राम थापा अस्वस्थ, उपचार हुँदै

झापा – राप्रपासहितको सत्ता गठबन्धनका तर्फबाट झापाको दमक नगरपालिकाका लागि मेयर पदका उम्मेदवार अकस्मात अस्वस्थ भएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ। उनी बिहीबारदेखि प्रतिष्ठानमा उपचाररत छन्। राप्रपाका पुराना नेता थापालाई विगतदेखि नै मधुमेह तथा उच्च रक्तचापको समस्या रहेको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिए। उनले भने, ‘चुनाव प्रचारका क्रममा […]

भ्रष्टाचार नगर्ने कसम खाए राप्रपा उम्मेदवार राजु फुयालले

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कागेश्‍वरी मनोहरा नगरपालिकाका मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन्। फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका हुन्। राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए कुनै पनि तलबभत्ता नलिने र उक्त तलबभत्ता विपन्‍न वर्गको शिक्षा र स्वास्थ्यको लागि खर्च गरिने प्रतिबद्धता पनि व्यक्त […]