काठमाडौं–२ को ब्याटल ग्राउण्डमा राप्रपा : काँधमा हलो, कुन्तीको होला त भलो ? (फोटो/भिडियो)

शुक्रबार काठमाडौं क्षेत्र नम्बर २ मा राप्रपा उम्मेदवार कुन्तीदेवी पोखरेलले गोठाटार क्षेत्रमा घरदैलो गरिन् ।  कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ अन्तर्गत रहेको सो स्थानका घरघरमा गएर उनले मत मागिन् । उनीसँगै काँधमा हलो बोकेर सोही क्षेत्रको प्रदेशसभा ‘ख’का उम्मेदवार राजु विष्ट पनि भोट मागिरहेका थिए ।तेजविनायक चोकबाट बिहान ८ बजेदेखि साढे १२ बजेसम्म भएको घरदैलो कार्यक्रममा पोखरेलले स्थानीय जनताका कुरा सुनिन् भने आफू निर्वाचित भएमा गर्ने कामहरुको बारेमा जानकारी गराइन् । उनले स्थान

सम्बन्धित सामग्री