सिइडिबी हाइड्रोपावरको आइपिओ वैशाख १७ देखि खुल्ने

सिइडिबी हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) वैशाख १७ देखि खुल्ने भएको छ। आइपिओमा २१ गतेसम्म आवेदन दिन सकिनेछ।

सम्बन्धित सामग्री

बाराही हाइड्रोपावरको आइपिओ खुल्ने

काठमाडाैँ- बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यही मङ्सिर २१ देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन गर्ने भएको हो। कम्पनीले प्रतिसेयर १०० अङ्कित दरका कूल पाँच लाख ५४ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि छुट्याएको […]

मध्यभोटेकोसीको ९० लाख कित्ता आइपिओ असोज २० देखि खुल्ने, जिल्लाबासीलाई बाँडफाँड

मध्यभोटेकोसी जलविद्युत कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गर्ने भएको छ।

साहस उर्जाको ७० लाख कित्ता आइपिओ असोज ६ देखि खुल्ने

साहस उर्जा कम्पनीले कुल ७० लाख कित्ता सर्वसाधारण समूहको प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ।

तेह्रथुम पावरको आइपिओ भदौ ९ गतेदेखि खुल्ने

सर्वसाधारणका लागि तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) भदौ ९ गतेदेखि खुल्ने भएको छ। कम्पनीको आइपिओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ।

मानुषी लघुवित्तको आइपिओ साउन २७ देखि खुल्ने

मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) साउन २७ देखि खुल्ने भएको छ। कम्पनीको आइपिओमा ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

२० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ खुल्ने, कस्तो छ कम्पनी?

साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ)को बिक्री खुल्ला हुने भएको छ।कम्पनीको आइपिओमा २४ गतेसम्म आवेदन दिन सकिनेछ।

स्थगित मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने

सिन्धुपाल्चाेक जिल्लाबासीका लागि मध्यभोटेकोसीको आइपिओ बिक्री भोलिदेखि पुनः खुला गरिने भएको छ।

सिंगटी हाइड्रोको आइपिओ चैत ६ गते खुल्ने, कस्तो छ कम्पनी?

इच्छुक आवेदकले कम्तीमा १० र बढीमा २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। अंकित मूल्य १ सयमा निष्कासन हुने यो कम्पनीको आइपिओ २ लाख ६९ हजार ७ सय जनाले पाउने छन्।