मध्यभोटेकोसीको ९० लाख कित्ता आइपिओ असोज २० देखि खुल्ने, जिल्लाबासीलाई बाँडफाँड

मध्यभोटेकोसी जलविद्युत कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गर्ने भएको छ।