राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणीकरण

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा विधेयक प्रमाणीकरण गरेकी छिन्। पूर्वन्यायाधीश फोरम नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले दिएको बयानप्रति आपत्ति जनाएको छ। ढुवानी व्यवसायीले आन्दोलन नरोके कारबाही गर्ने आयल निगमले चेतावनी दिएको छ। डेंगु नियन्त्रण गर्न नसकेको भन्दै संसद्मा सरकारको आलोचना भएको छ। काठमाडौं महानगरविरुद्ध फुटपाथ व्यवसायीले भोलि प्रदर्शन गर्ने भएका छन्।

सम्बन्धित सामग्री

अधिवेशन सकिएपछि पठाइएका दुई विधेयक प्रमाणीकरण

काठमाडौं, असोज १३ । नागरिकता विधेयक प्रमाणीकरण नगर्दा राष्ट्रपति विद्यादेवी भण्डारी विवादित छिन्। यससम्बन्धी मुद्दा यतिबेला सर्वोच्च अदालतमा विचाराधीन छ। तर प्रतिनिधिसभाको कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारीसमक्ष पुगेका दुई विधेयक भने आइतबार प्रमाणीकरण भएका छन्। राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको अधिवेशन अन्त्यपछि सभामुखले प्रमाणित गरी पठाएका दुई विधेयक प्रमाणीकरण गरेकी हुन्। उनले सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन […]

नागरिकता विधेयक प्रमाणीकरण विषयको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं – नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी परेको रिटको सुनुवाइ आज हुने भएको छ। आजका लागि पेसी तोकिएको भएपनि समय भने निर्धारण भइसकेको छैन। यसअघि शुक्रवारका लागि पेसी तोकिएकोमा हेर्न नभ्याइने सूचीमा परेपछि आजका लागि सुनुवाइ सरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपतिको कार्यालयले संविधानको उल्लङ्घन गरेको भन्दै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय भएपछि सो निर्णय उत्प्रेषणको […]

नागरिकता विधेयकसम्बन्धी रिट हेर्न नभ्याइनेमा

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धी परेको रिटको सुनुवाई आइतबार मात्रै हुनु भएको छ । शुक्रबारका लागि पेसी तोकिएपनि ती रिटहरू हेर्न नभ्याइने सूचीमा परेपछि आइतबार सुनुवाई हुने भएको हो ।  राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपतिको कार्यालयले संविधानको घोर उल्लङ्घन गरेको भन्दै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय भएको सो निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र […]

नागरिकता विधेयकसम्बन्धी रिट हेर्न नभ्याइनेमा

नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धी परेको रिटको सुनुवाई आइतबार मात्रै हुनु भएको छ । शुक्रबारका लागि पेसी तोकिएपनि ती रिटहरु हेर्न नभ्याइने सूचीमा परेपछि आइतबार सुनुवाई हुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपतिको कार्यालयले संविधानको घोर उल्लंघन गरेको भन्दै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय भएको सो निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र नगरेको भए प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग गर्दै रिट दर्ता भएको थियो । अधिवक्ताहरू सागर बराल, सुनिल रञ्जन सिंह, सुनिल कुमार

नागरिकता विधेयक प्रमाणीकरणका लागि परेका रिटमा आज सर्वोच्चमा सुनुवाई हुँदै

काठमाडौं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध परेका रिट निवेदनहरुमाथि आज शुक्रबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाई हुने भएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान उल्लंघन गरेको दाबीसहित विभिन्न ब्यक्तिहरुले पाँच वटा रिट दायर गरेका छन् । राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको खिलाफ […]

नागरिकता विधेयकबारे अझै समय छ, के हुन्छ भन्न सकिन्न : राष्ट्रपतिका स्वकीय सचिव

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरण गर्ने नगर्नेबारे कुनै निर्णय गरिसकेकी छैनन् । संवैधानिक व्यवस्था अनुसार आज नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने अन्तिम दिन हो ।  मंगलबार राति १० बजेसम्म राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने नगर्नेबारे कुनै निर्णय गरिसकेकी छैनन् । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिसँग अझै दुई घण्टा बाँकी रहेकाले अहिले केही भन्न […]

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा राष्ट्रपति!

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी छन्। संसद्ले दोस्रोपटक पारित गरी नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको आज १५औँ दिन हो। संसद्‌बाट दोस्रोपटक पारित गरेर पठाइएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ। तर, राष्ट्रपति कार्यालयका उच्च स्राेतका अनुसार राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी हुन्। पाँचदलीय गठबन्धनले […]

राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यता

काठमाडौं, भदौ २१ । सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् । प्रमाणीकरण नगरी राष्ट्रपतिले फिर्ता पठाएको विधेयक पुनस् प्रमाणीकरणका लागि पठाइएको हो । राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैबाट हुबहु पारित भएपछि सभामुखले प्रमाणित गरी विधेयक प्रमाणीकरणका […]

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध तराई मधेस लोकतान्त्रिक पार्टीले विरोध प्रदर्शन गरेको छ ।  आइतबार जनकपुरधामस्थित जनक चोकमा तमलोपा धनुषाले ‘विभेदी मानसिकताको खोल पोल’ भन्दै नागरिकता विधेयक प्रमाणीकरण गर्न दबाब दिने उद्देश्यले विरोध प्रदर्शन गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको कार्यकर्ताको बनेको आरोप लगाउँदै तमलोपाका कार्यकर्ताहरूले उनको विरोधमा चर्का […]