माओवादी केन्द्रको उम्मेदवार सिफारिसको मापदण्ड तय, हुनपर्छ यस्ता विशेषता

देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने, विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनाटमा ध्यान माओवादीको मापदण्डमा उल्लेख छ ।

सम्बन्धित सामग्री

कांग्रेसको प्रत्यक्ष तर्फको उम्मेदवार चयन गर्न मापदण्ड तय

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार चयनका लागि आधार र मापदण्ड तय गरेको छ ।मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फका उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न त

कांग्रेसद्वारा समानुपातिक उम्मेदवार छान्ने मापदण्ड तय

काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो। गठबन्धनमा सिट बाँडफाँटको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय समितिको बैठक बोलाएका थिए। प्रतिनिधिसभामा समानुपातिकबाट सांसद […]

समानुपातिक उम्मेदवार छान्न कांग्रेसद्वारा मापदण्ड तय

काठमाडौँ– नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो ।  गठबन्धनमा सिट बाँडफाँडको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय समितिको बैठक बोलाएका थिए । प्रतिनिधिसभामा […]

कांग्रेसद्वारा समानुपातिक उम्मेदवार छान्ने मापदण्ड तय

नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ ।

सिट बाँडफाँट मापदण्ड तय गर्दै गठबन्धन

२०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ जितेका क्षेत्रमा आगामी निर्वाचनमा पनि उसैलाई छाड्ने प्रस्ताव राखिएको छ। एमालेले जितेका क्षेत्रमा मात्र बाँडफाँट गरेर जानुपर्ने विकल्प अघि सारिएको छ। गठबन्धनमा आबद्ध दलहरूले २०७४ सालको निर्वाचनमा पाएको कुल सिटको प्रतिशतक...

विवादित बनेको फेवातालको नयाँ मापदण्ड तय

काठमाडौं । लामो समयदेखि विवादमा रहेको पोखराको फेवाताललगायत नौ तालको मापदण्ड पोखरा महानगरले नै टुंग्याएको छ । कार्यपालिकाको ५५ औं बैठकले फेवातालसहित नौ वटै तालको मापदण्ड निर्धारण गरेको हो । फेवातालको मापदण्ड कति भन्ने विषय लामो समयदेखि विवादित बनेकोमा महानगरले यसको मापदण्ड ३० मिटर कायम गरेको हो । फेवातालको मापदण्ड र सीमांकनको विषयमा अनाधिकृत संरचना […]

जर्तीको मापदण्ड तय गर्न सुनचाँदी व्यवसायीको माग

काठमाडौं, पुष २० । सुनचाँदी व्यवसायीले जर्तीको मापदण्ड तय गर्न माग गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघले जर्तीमा १० प्रतिशतको एकरुपता कायम गर्न माग गरेको हो । अहिले यस सम्वन्धी ठोस ब्यवस्था नहुँदा फरक–फरक दर कायम हुँदै आएको छ । जर्ती जस्तो बिषयमा ब्यवसायीले आफूखुशी सिमा निर्धारण गर्दा एउटै सामानको पसलपिच्छे फरक मूल्य कायम […]

एमालेमा १० बुँदे कार्यान्वयन गर्न मापदण्ड तय

१२ असोज, काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिएको छ । उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरेको हो । आइतबार बसेको कार्यदलको बैठकले माओवादी छाडेर एमालेमै रहेका नेताहरु सहित २ जेठ २०७५ अगाडिको एमाले संरचनाका नेताहरुसहितको बैठक राखेर पार्टी सञ्चालनमा ल्याउने निर्णय […]

प्रचण्ड–नेपाल समूहद्वारा पार्टीको संगठनात्मक संरचनालाई पुनर्गठन गर्ने मापदण्ड तय

प्रतिनिधिसभा विघटनसँगै विभाजित बन्न पुगेको नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले पार्टीको संगठनात्मक संरचनालाई पुनर्गठन गर्ने मापदण्ड तय गरेको छ । पार्टी विभाजित भएसँगै रिक्त रहेको संगठनमा पुनर्गठनका लागि मापदण्ड तय गरेको हो । पार्टीको आधिकारिकताको विवाद निर्वाचन आयोगमा रहेका बेला प्रचण्ड–नेपाल समूहले सबै संगठन कमिटीको पुनर्गठनको काम अगाडि बढाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले केन्द्रदेखि वडा तहसम्म नै पार्टीको संगठनात्मक संरचनाको पुनर्गठनको काम अगाडि बढाउने बताएको छ । पार्टीको ...

प्रचण्ड–नेपाल समूहद्वारा ९ बुँदे मापदण्ड तय

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले नाै बुँदे मापदण्ड तय गरेको छ । सङ्गठनात्मक संरचनालाई पूर्णता दिन प्रचण्ड–नेपाल समूहले नाै बुँदे मापदण्ड तय गरेको हो ।मापदण्डमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टी कमिटी एवं जनवर्गीय सङ्गठनको खाली रहेकाे ठाउँ पूर्ति तथा एकीकरणमा दुवै पक्षको आधा/आधा अर्थात् ५०/५० प्रतिशत हिस्सा रहने भएको छ ।कमिटी तथा जनवर्गीय सङ्गठनकाे खाली रहेकाे ठाउँ पूर्ति तथा एकीकरणका लागि तय मापदण्ड तथा आधारमा दुई अध्यक्षले हस्ताक्षर...