जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका केन्द्रीय सदस्य कृष्णशंकर साहलाई निलम्बन गरेको छ । गत असोज २१ गतेका दिन महोत्तरी–३ को क्षेत्रीय कार्यक्रममा अमर्यादित र अभद्र क्रियाकलाप गरेको भन्दै पार्टीले उनलाई निलम्बित गरेको छ ।केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागका प्रमुख पूर्णबहादुर बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यही २०७९ आश्विन २१ गतेका दिन महोत्तरी क्षेत्र नं ३ को क्षेत्रीय कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कृष्णशंकर साह लगायतका केही व्यक्तिहरूबाट भ