मुलुक संघीयतामा गएसँगै वित्तीय संघीयताको पनि चर्चा हुन थालेको छ । वास्तवमा मुलुक संघीयतामा जाने क्रममा नै वित्तीय संघीयताको विषय पनि सँगसँगै उठेको हो । तर, त्यतिबेला राजनीतिक मुद्दाका रूपमा मात्र संघीयतालाई हेर्ने काम भयो, जुन सही थिएन । वित्तीय रूपमा संघीयताको अवस्थाका बारेमा जति गृहकार्य हुनपर्ने थियो, त्यति नगरीकनै मुलुक संघीयतामा गएका कारण आज […]