फिनल्‍याण्डमा रोजगारी मिलाइदिन्छु भनी ठगी गरेको आरोपमा युवती पक्राउ

२४ पुस, काठमाडौं । फिनल्‍याण्डमा रोजगारी मिलाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीलाई एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका-१ घर भई हाल काठमाडौंको जोरपाटी बस्‍ने २६ वर्षीय मनिषा पुन रहेकी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोरपाटीबाट पक्राउ गरेको हो । पक्राउ परेको उनलाई ठगी सम्बन्धी कसूरमा आवश्‍यक […]

सम्बन्धित सामग्री

असई हुँ भन्दै डेढ लाख ठगेको आरोपमा एक युवती पक्राउ

काठमाडौं । नेपाल प्रहरीको सहायक निरीक्षक (असई ) हुँ भनि ठगी गरेको आरोपमा बैतडी पुर्चौडी नगरपालिका ६ घर भई काठमाडौं चन्द्रागिरि–१४ नैकापस्थित डेरामा बस्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ वर्षीया अमिला कुमारी साउँद रहेकी छन्। उनले राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गरेकी हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले […]

पाेर्चुगल पठाइदिन्छु भन्दै १८ लाख ठगेकाे आराेपमा २६ वर्षीया युवती पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

जापान पठाईदिन्छु भनी ठगी गर्ने युवती पक्राउ

काठमाडौं – जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीय मिना सुब्बा छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमामा पारी पीडितबाट […]

रोमानिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा युवती पक्राउ

काठमाडौं – रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका(५ सल्लाघारी बस्‍ने २० वर्षीया पुन माया श्रेष्ठ छिन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो । उनले रोमानिया पठाइ दिन्छु भन्‍दै पीडितहरुबाट प्रतिव्‍यक्ति ६ […]

न्युजिल्यान्ड पठाइदिने भन्दै ९ जनालाई ठगी गर्ने युवती पक्राउ

काठमाडौं : विदेश पठाइदिने भन्दै ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट घर भएकी २७ वर्षीया दिया भन्ने शोभा पौडेललाई नियन्त्रणमा लिएको हो। उनले ९ जना विभिन्न मानिसलाई न्युजिल्यान्ड पठाइदिने भन्दै रकम ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको महाशाखाका एसपी दिनेश आचार्यले जानकारी दिए। न्युजिल्यान्डमा…

बलात्कार गरे भनेर उजुरी गर्छु भन्दै लाख रूपैयाँ ठग्ने दुई युवती पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दा लगाउने धम्की दिँदै एक लाख नगद ठगी गर्ने  दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा खडक नगरपालिका-९ सर्पा बस्ने २५ वर्षीया रुबिना खातुन र ३२ वर्षीय रहमान मियाँ रहेका छन् । रुबिनाले ३ मंसिरमा फोन गरी श्रीमानले मलाई जबरजस्ती करणी गरेको छ मुद्दा मिलाउने हो […] The post बलात्कार गरे भनेर उजुरी गर्छु भन्दै लाख रूपैयाँ ठग्ने दुई युवती पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

डाक्टरको नाममा १ करोड २२ लाख ठगी प्रकरण: पोखराबाट थप १ युवती पक्राउ

डाक्टरको परिचय दिएर १ करोड २२ लाख ठगी प्रकरणमा पोखराबाट थप एक युवती पक्राउ परेकी छिन्। महानगरीय अपराध महाशाखाको टोलीले पोखराबाट दानुमाया गुरुङलाई शुक्रबार पक्राउ गरी काठमाडौं ल्याएको छ।

बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ

बैंकिङ्ग कसुर र ठगी मुद्दामा फरार युवतीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे घर भएकी ज्ञानीमाया तामाङलाई बौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।काभ्रे घर भएका शम्भु लामा सहितका आधा दर्जन पीडितले उनीविरुद्ध उजुर गरेका छन् । ज्ञानीमाया उच्च अदालत पाटनमा चालिरहेको मुद्दामा पनि फरार छिन् । उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा आधा दर्जन बढी ठगी र बैकिङ्ग कसुरको उजुरी दर्ता भएका छन् ।उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको एसपी बस्न

हनी ट्रयापको आरोपमा राजधानीको नक्सालबाट एक युवती पक्राउ

हनी ट्रयापमा संलग्न रहेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । हनी ट्रयापिङमा पारी विभिन्न युवाहरुलाई ठगी गर्दै हिँडेकी सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुङ्गाकी देवी थापा पक्राउ परेकी हुन् । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार महिलाविरुद्ध हनी ट्रयापिङको समेत उजुरी परेको भएपनि उनलाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको हो । परिसरको टोलीले उनलाई राजधानीको नक्सालबाट पक्राउ गरेको हो । आरोपीले कम्तीमा ६ जना युवाहरुलाई हनी ट्रयापिङमा पारी ७५ लाखभन्दा बढी रकम ठगी गरेको पाइएक

समाजसेवाको नाममा ठगी धन्दा चलाएको आरोपमा युवती पक्राउ

२३ पुस, सुर्खेत । समाजसेवाको नाममा ठगीको धन्दा चलाएको आरोपमा एक युवती पक्राउ परेकी छन् । इटहरी उपमहानगरपालिका–४, सुनसरीकी २४ वर्षीया विद्या शर्मा नाम बताउने विद्या सरकार पक्राउ परेकी हुन् । उनलाई बिहीबार दैलेख प्रहरी सार्वजनिक गरेको छ । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले ती युवतीलाई पक्राउ गरेको हो । आफूलाई अभियन्ता […]