दाङ : मतगणना भोलि बिहानदेखि शुरु गरिने, अहिले मतपेटिका सङ्कलनको काम चल्दै

दाङ – दाङमा भोलि बिहानदेखि मतगणना हुने भएको छ । घोराही, लमही र तुल्सिपुर तीन ठाउँबाट भोलि बिहानदेखि मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान सकिएलगत्तै अहिले मतपेटिका सङ्कलनको काम भइरहेको छ । दाङको क्षेत्र नम्बर १ को लमही नगरपालिका, क्षेत्र नम्बर २ को जिल्ला समन्वय समिति र क्षेत्र नम्बर ३ को भू–संरक्षण कार्यालय तुलसीपुरमा अहिले मतपेटिका सङ्कलनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।  मतपेटिका सङ्कलन गर्दा राति १२ बज्ने र आवश्यक तयारी...

सम्बन्धित सामग्री

स्थगित गरिएको दाङ २ को मतगणना पुनः सुरु

बुटवल– दाङ २ को मतगणना अहिले सुचारु भएको छ । निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएपछि मतगणना रोकिएको थियो । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी दिए । मतको विषयमा निर्णय गर्ने अधिकार मुख्य निर्वाचन अधिकृतलाई भएअनुसार सो निर्णय गरिएको हो । मतपत्रमा हस्ताक्षर […]

दाङ-२ मा हस्ताक्षर नभएका ८८ मतपत्र भेटिए

६ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ को मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका छन् । यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी छ । हस्ताक्षर नभएका मतपत्रबारे जाँझबुझ गर्ने जिम्मा पाएका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी […]

दाङ क्षेत्र नम्बर १ को मतगणना सुरु

५ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत मानबहादुर बिष्टका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सबै दुवैतर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना एकैसाथ सुरु भएको हो । मतगणना लमही नगरपालिकाको कार्यालयमा जारी छ । दाङ क्षेत्र नं. १ मा नेकपा एमालेकी शान्ता चौधरी, नेकपा एकीकृत समाजवादीका मेटमणि […]

दाङमा सुरु भयो मतगणना

दाङ : दाङ क्षेत्र नं ३ को मतगणना सुरु भएको छ। बिहान साढे १० बजेदेखि मतगणना सुरु हुने भनिएता पनि निर्धारित समय भन्दा पौने दुई घण्टा ढिलो मतगणना सुरु भएको हो।भू–संरक्षण कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ। अपरान्ह १२ बजेदेखि मतगणना सुरु भएको हो। दाङ क्षेत्र नं. ३ मा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेकोमा ९० हजार ५ सय २० मत खसेको थियो। अहिले मतपत्र पट्याउने काम भइरहेको छ। मतपत्र पट्याउने एक घण्टा लाग्न सक्ने मुख्य निर्वाचन कार्यालय तुलसीपुरले जनाएको छ

दाङ क्षेत्र नं ३ को मतगणना सुरु

काठमाडौँ ५ मँसिर । दाङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । मध्यान्ह १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो । क्षेत्र नं ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ५० मत खसेको छ । क्षेत्र नं ३ को भू–तथा […]

दाङ क्षेत्र नं ३ को मतगणना सुरु

दाङ । दाङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । मध्यान्ह १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो । क्षेत्र नं ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ५० मत खसेको छ । क्षेत्र नं ३ को भू–तथा जलाधार व्यवस्थापन […]

दाङ २ मा मतगणना सुरु

५ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा मतगणना सुरु भएको हो । सर्वादलीय बैठकले सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भनिए पनि दिउँसो १ बजेपछि मात्रै मतगणना सुरु भएको हो । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्मा, […]

दाङ-३ मा मतगणना सुरु

दाङ – दाङकाे निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ।  जिल्ला भू-संरक्षण कार्यालय तुलसीपुरमा मतगणना सुरु भएको हाे। यहाँ नेपाली कांग्रेसका दिपक गिरी, नेकपा एमालेकी काेमल वली, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी प्रतिस्पर्धी छन्। क्षेत्र नम्बर ३ मा ९० हजार एक सय ५० मत खसेकाे छ।

दाङ क्षेत्र नम्बर ३ को मतगणना सुरु

दाङ क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। केहिबेर अघिदेखि मतगणना सुरु भएको हो।

दाङको मतगणना सुरु गर्ने तयारी

५ मंसिर, दाङ । दाङ क्षेत्र नं. १ को मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक जारी छ । लमही नगरपालिकाको कार्यालयमा जारी बैठकमा मतगणना कसरी छिटो र व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् । भालुबाङको एक केन्द्रमा प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको मतपत्र दिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले […]