एआईले कसको जागिर खोस्न सक्छ ? कसको सक्दैन ?

अमेरिका, बेलायत, अस्ट्रेलियादेखि पोल्यान्डसम्म एआईले जागिर खोसेको भन्दै प्रदर्शन भइरहेका छन् । तर, नेपालजस्ता गरिब देशहरूमा भने अहिलेसम्म ठूलो समाचार बन्ने खालका प्रदर्शन भएका छैनन् ।