मन्त्रीबाट राजीनामा दिनुअघि झाँक्रीले भेटिन् कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं, १२ असार । शहरी विकास मन्त्री रामकुमारी झाँक्री र कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीबीच भेटवार्ता भएको छ । कार्कीलाई भेट्न झाँक्री सर्वोच्च पुगेकी थिइन् । मन्त्री झाक्रीले भेटका क्रममा आयोजना र विकास निर्माणसँग सम्बन्धित विचाराधीन मुद्दालाई छिटो टुंगो लगाइदिन आग्रह गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । कार्कीले आफूले सम्भव भएसम्म सहयोग गर्ने, छिटो […]