राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अहिले महिन्द्रा एक्सयूभी ३०० कारमा हुँइकेको देखिन्छन्। गत बुधवार व्यापारिक घराना अग्नि ग्रुपले उनलाई ब्रान्ड एम्बासडरमा नियुक्त गर्दै महिन्द्रा एक्सयूभी एसयूभी ३०० कार दिएको थियो।
महिन्द्रा एक्सयूभी ३०० कारको केही साताअघि हामीले टेस्ट ड्राइभ गरेका थियौं।
++
दरबारमार्गमा नम्बर नभएको एउटा सेतो एक्सयूभी रोकिँदा