व्यक्ति बलियो बनाउँदा तानाशाह जन्मिन्छ भन्ने सरकारले बुझोस् : रक्षा बम
२० असार, काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले सरकार हनिमुन अवधिको ह्याङओभरबाट चाँडै बाहिर निस्किने अपेक्षा व्यक्ति गरेकी छन् । सरकारलाई १०० दिन पुगेको अवसरमा बधाई तथा शुभकामना दिँदै उनले यस्तो अपेक्षा व्यक्त गरेकी हुन् …