३१ असार, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । काराबोर अवधिभर उतारचढाव देखिएको सेयर बजारमा समान्य वृद्धि भएको हो । आइतबार नेप्से १.९३ अंक (०.१० प्रतिशत) ले बढेर २०११.३९ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित व्यापार, उत्पादनमुलक, जीवन बीमा […]