प्रधानमन्त्री प्रचण्डले २८ असारमा विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २८ असारमा विश्वासको मत लिन लागेका हुन् । नयाँ सरकार गठनप्रति शेखरकाे आशंका– प्रचण्डले राजीनामा दिनुभएकाे छैन, ७६(३)मा जाला र झन्झट हाेलाउनले कांग्रेस–एमाले...