विद्यानन्द राम, राजविराज । जनता आवास कार्यक्रमअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ लबापुरमा अतिविपन्न ३० परिवार मुसहरको आवास निर्माण कार्य अलपत्र परेको छ । आवासविहीन दलित समुदायका लागि निःशुल्क पक्की आवास निर्माण कार्य शुरु भएको ६ वर्षभन्दा बढी भइसक्दा पनि एउटै आवासले पूर्णता पाएको छैन । आर्थिक वर्ष ०७२/०७३ मा स्वीकृत भएर मुसहर बस्तीमा आवास निर्माण […]