गौतमबुद्ध विमानस्थलले श्रमिकको मुहारमा ल्याएको खुसी

देशमा करिब चार दशकपछि दोस्रो नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । गौतम बुद्धको जन्मस्थल नजिकै रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा देश विदेशमा भइरहेको छ । यो विमानस्थल सञ्चालनमा आएपछि परदेशमा रहेका नेपाली पनि खुसी भएका छन् । आफूलाई पायक पर्ने ठाउँमा विदेशबाट सिधै जान पाउने भएपछि कतिपय मक्ख परेका छन् ...

सम्बन्धित सामग्री

गौतमबुद्ध विमानस्थलले श्रमिकको मुहारमा ल्याएको खुसी

देशमा करिब चार दशकपछि दोस्रो नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । गौतम बुद्धको जन्मस्थल नजिकै रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा देश विदेशमा भइरहेको छ । यो विमानस्थल सञ्चालनमा आएपछि परदेशमा रहेका नेपाली पनि खुसी भएका छन् । आफूलाई पायक पर्ने ठाउँमा विदेशबाट सिधै जान पाउने भएपछि कतिपय मक्ख परेका छन् । काठमाण्डौ गएर फेरि घर जानु पर्ने बाध्यताको अन्त्य हुँदा नारायणी नदी पश्चिमकाहरु खुसी छन् ।  काठमाण्डौमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले विभिन्न समस्याह...