दाङमा एक युवतीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

काठमाडौं । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीलाई गरेकाे आरोपमा दुई जनालाई पक्राउ गरिएकाे । तुलसीपुर उपमहानगरपालिका–५ बस्ने युवतीलाई चार जना युवाले सामूहिक बलात्कार गरेको दाङ प्रहरीले जनाएको हाे। बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । एसपी काफ्लेका अनुसार घटनामा संलग्न भएको […]

सम्बन्धित सामग्री

पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ

कास्की - पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । गएको १४ गते पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट पाएकी एक महिलामाथि सामूहिक बलात्कार भएको उजुरी परेको कास्की प्रहरीले जनाएको छ । गएको १४ गते बिहान कारमा लिफ्ट दिएकाहरुले कास्कीको माछापुच्छ्रे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बङ्गुर फार्ममा लगेर कर्मचारी बस्ने कोठामा ९ जनाले पटक पटक बलात्कार गरेको पीडित महिलाले बताएकी कास्कीका प्रहरी प्रवक्त...

सामूहिक बलात्कार अभियोग लागेका तीन जना पक्राउ

दाङ –  तुलसीपुरमा सुस्तमनस्थिति भएकी युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा कान्छी भनिने अर्जुन परियार पक्राउ परेका छन्। कान्छीलाई प्रहरीचौकी बसपार्क र बेलुवाको संयुक्त टोलीले तुलसीपुर ५ बसपार्कबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए। उनका अनुसार सामूहिक बलात्कार संलग्न भएको अरोपमा तीन जना परेका छन् । बलात्कारमा संलग्न २४ बर्षिय […]

तुलसीपुरमा अपाङ्गता भएकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

दाङ - दाङको तुलसीपुरमा अपाङ्गता भएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा न ९ का ३० वर्षका कमल चौधरी र २४ वर्षका शङ्कर विक रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । असार २ गते राति सशस्त्र प्रहरी बेस क्याम्पको पछाडि रहेको गणेश चन्दको घरमा अपाङ्गता भएकी युवतीमाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो। बलात्कारमा संलग्न रहेका तु...

दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

दाङको तुलसीपुरमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बिहीबार राति  तुलसीपुर उपमहानगरपालिका  ५ दोघरेस्थित एक निर्माणाधीन घरमा सुस्त मनस्थितिकी युवतीमाथि ४ जनाले सामूहिक बलात्कार गरेका हुन् । युवतीमाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने दुई आरोपी फरार भएका छन् ।बलात्कार गरेको आरोपमा तुलसीपुर ५ का २४ वर्षीय शङ्कर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका हुन् । अन्य दुई जना भने फरार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी &

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

बझाङ । बझाङको बुंगल नगरपालिकामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना किशोर पक्राउ परेका छन्। बुंगल नगरपालिकाकी १२ वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हाे। बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो। […]

जन्मदिनमा भेट्न बाेलाएर किशाेरीमाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

बाँके – बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।  फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत सात जनाले सामूहिक बलात्कार गरेकोे प्रहरीले जनाएको छ । किशोरीलाई सुरुमा बाँके–बर्दियाको सिमाना मानखोलाको जङ्गल र त्यसपछि वै...

बसपार्क सामूहिक बलात्कार : थप एक जना पक्राउ

नयाँ बसपार्कमा भएको सामूहिक बलात्कार प्रकरणमा थप एक जना पक्राउ परेका छन् । योसँगै प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी सुदीप गिरीले ललितपुरबाट थप एक जनालाई बुधबार पक्राउ गरिएको अनलाइनखबरलाई बताए । उनका अनुसार योसँगै प्रकरणमा संलग्न सबै जना पक्राउ परेका छन् ।

सामूहिक बलात्कार गरेको आरोपमा काठमाण्डौको नयाँ बसपार्कबाट ८ जना पक्राउ

काठमाण्डाै – सामूहिक बलात्कार गरेको आरोपमा काठमाण्डौको नयाँ बसपार्क, गोंगबुबाट ८ जना पक्राउ परेका छन् । एकजना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले ३४ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका  प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीकाअनुसार  पक्राउ परेकाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका अनुमान छ । उनीहरुविरुद्ध उजुरी परेपछि सातजनालाई मंगलबार र एकजनाल...

नयाँ बसपार्कमा सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ

१४ पुस, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र अर्का एक व्यक्ति छन् । काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले ७ जनालाई मंगलबार साँझसम्ममा पक्राउ गरिएको […]

युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

मष्टो मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई जुम्ला प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–९ का २० वर्षीय विशाल सार्की र सोही ठाउँका २० वर्षीय कमल सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवंं प्रहरी निरीक्षक नवीन थापामगरले जानकारी दिए ।     पीडित युवतीले दुवैले आफूमाथि सामूहिक बला...