ऐना झ्यालको पुतलीलाई सकारात्मक प्रतिक्रया

नेपाली चलचित्र ऐना झ्यालको पुतलीले सकारात्मक प्रतिक्रया पाएको छ ।सोमवार काठमाडौं भएको प्रिमियर ‘शो’मा दर्शक बनेर पुगेका कलाकार, साहित्यकार र राजनीतिज्ञहरूले चलचित्र धेरै राम्रो रहेको प्रतिक्रिया दिए । उनीहरूले चलचित्रले आफ्नो बाल्यकालको परिवेशलाई सम्झाउने बताए ।चलचित्र हेर्नका नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केकी अधिकारी, प्रकाश सपुतलगायतको उपस्थिति थियो […]

सम्बन्धित सामग्री

‘ऐना झ्यालको पुतली’ बारे कलाकारहरू के भन्छन्?

काठमाडाैँ- नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ले सकारात्मक प्रतिक्रया पाएको छ। सोमबार काठमाडौँमा भएको प्रिमियर ‘शो’मा दर्शक बनेर पुगेका कलाकार, साहित्यकार र राजनीतिज्ञहरूले चलचित्र धेरै राम्रो रहेको प्रतिक्रिया दिए। उनीहरूले चलचित्रले आफ्नो वाल्यकालको परिवेशलाई सम्झाउने बताए। चलचित्र हेर्न नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केकी अधिकारी, प्रकाश सपुत लगायतको उपस्थिति […]