काठमाडाैँ- नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ले सकारात्मक प्रतिक्रया पाएको छ। सोमबार काठमाडौँमा भएको प्रिमियर ‘शो’मा दर्शक बनेर पुगेका कलाकार, साहित्यकार र राजनीतिज्ञहरूले चलचित्र धेरै राम्रो रहेको प्रतिक्रिया दिए। उनीहरूले चलचित्रले आफ्नो वाल्यकालको परिवेशलाई सम्झाउने बताए। चलचित्र हेर्न नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केकी अधिकारी, प्रकाश सपुत लगायतको उपस्थिति […]