काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका उपसभापति एवं निवर्तमान कानुनमन्त्री धनराज गुरुङले अब आफूहरु प्रमुख प्रतिपक्षीको भूमिकामा बस्ने बताएका छन् । आज (मंगलबार) पार्टीको कार्यसम्पादन समितिको बैठकबाट बाहिरने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूहरुले अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् । साथै, उनले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले असहयोग गरेकाले नभएर प्रचण्डको काँध […]