नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिले बाटो बिराएको भन्दै चिन्ता व्यक्त गरेका छन्। भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन आफूहरू लागिरहेका...
काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका उपसभापति एवं निवर्तमान कानुनमन्त्री धनराज गुरुङले अब आफूहरु प्रमुख प्रतिपक्षीको भूमिकामा बस्ने बताएका छन् । आज (मंगलबार) पार्टीको कार्यसम्पादन समितिको बैठकबाट बाहिरने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूहरुले अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् । साथै, उनले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले असहयोग गरेकाले नभएर प्रचण्डको काँध […]
काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको महाधिवेशनबाट गरेको सङ्कल्पअनुसार महासमिति बैठकलाई ‘नीति अधिवेशन’का रुपमा गर्न लागिएको बताएका छन् । उनले बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिसम्बन्धी प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्तावको बारेमा प्रस्ताव पेश गर्ने जानकारी दिए । आजदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति […]
काठमाडौँ : नेपाली काँग्रेसका उपसभापति एवं कानून‚ न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले महासमिति बैठक आधिकारिक रुपमा सार्ने कुरा नआएको बताएका छन्।उनले राष्ट्रियसभा निर्वाचनमा अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनुपर्ने पनि बताएका छन्। बुधवार काठमाडौँमा नेता डा. शेखर कोइराला—महामन्त्री गगनकुमार थापा समूहको बैठकमा सहभागी भइ बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन्।उनले राष्ट्रियसभाको विषय पनि एजेण्डाको रुपमा आएको र न्यायोचित व्यवस्थापन हुनुपर्
कांग्रेस उपसभापति धनराज गुरुङले देशमा राजनीतिक तरलता छ भनेर कांग्रेसलाई भाग्ने छुट अब नभएको बताएका छन् । उनले अहिलेका १० राजनीतिक दललाई नेतृत्व गरेको कांग्रेसले स्थायी सरकार दिएर देशलाई पाँचै...
काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसका उपसभापति तथा सांसद् धनराज गुरुङले मुलुकलाई चरम आर्थिक संकटबाट बाहिर निकाल्न नसके नालायकहरुले देश चलाइरहनु नपर्ने र सिंहदरबार गइरहनुनपर्ने बताएका छन्। शनिबार हेटौंडामा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले मुलुकलाई चरम आर्थिक संकटबाट बाहिर निकाल्न नसके नालायकहरुले देश चलाइरहनु नपर्ने र सिंहदरबार […]
स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले आज सम्पन्न भएको निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका नेता गुरुङले स्याङ्जासहित देशभर नै कांग्रेसको पक्षमा उत्साहजनक जनलहर रहेकाले कांग्रेस पहिलो पार्टीका रूपमा संसद्मा उपस्थित हुने बताए । पत्रकारहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिदै उनले स्याङ्जाका मतदानस्थलहरूमा […]
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिले बाटो बिराएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भन्नुभयो, “नेपाली राजनीतिले बाटो बिराएको छ । नेतृत्वले त्याग गर्न नसक्दा बारम्बार समस्या सिर्जना हुने गरेको छ । यो चिन्ताको विषय हो ।” उहाँले बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन आफूहरू लागिरहेका …
भैरहवा– राजनीतिले बाटो बिराएको भन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता व्यक्त गरेका छन्। भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भने, ‘नेपाली राजनीतिले बाटो बिराएको । नेतृत्वले त्याग गर्न नसक्दा बारम्बार समस्या सिर्जना हुने गरेको छ। यो चिन्ताको विषय हो।’ उनले बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन आफूहरू लागिरहेका बताए। प्रष्ट विचार […]
राजनीतिले बाटो बिराएको भन्दै नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता व्यक्त गरेका छन् । भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भने, “नेपाली राजनीतिले बाटो बिराएको छ । नेतृत्वले त्याग गर्न नसक्दा बारम्बार समस्या सिर्जना हुने गरेको छ । यो चिन्ताको विषय हो ।”उनले बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन आफूहरू लागिरहेका बताए । प्रष्ट विचार र सहीलाई सही, गलतलाई गलत भन्नेहरूलाई हरेक राजनीतिक पार्टीमा पाखा लगाउने काम भएको भन्दै दुःख व्यक्त गर्दै उनले
नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पार्टीभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले आफूले रुपान्तरण र परिवर्तनको पक्षमा मत मागेर विजयी भएको बताउँदै अब पार्टीभित्र रुपान्तरण अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्।
उपसभापति गुरुङले पार्टीभित्र विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने पनि बताए । विधि र विधानअनुसार पार्टी चलाउने पक्षमा आफू रहेको उनको भनाइ थियो ।
उनले महाधिवेशनको सन्दर्भमा चुनावी प्यानल बनेपनि विजयी भ...