जितपुर–सिमरा क्रिकेट कप : आयोजकमाथि कलैया नौ विकेटले विजयी
जितपुर–सिमरा क्रिकेट कप प्रतियोगितामा सोमबार कलैया क्रिकेट क्लबले समूह ‘ए’को अन्तिम खेलमा आयोजक जितपुर–सिमरा स्पोर्टस् क्लबमाथि नौ विकेटको सानदार जित निकालेको छ । सेज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको...
वीरगञ्ज – बाराको कलैया उपमहानगरपालिकाका किसानहरुले मंगलबार उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्। उनीहरुले आफूहरुको तरकारी जबरजस्ती प्रहरीले नियन्त्रणमा लिएर उपमहानगरपालिका कार्यालयमा राखेको बताउँदै घेराउ गरेका हुन्। कलैया बजारमा रहेको तरकारी बजारमा उपमहानगरपालिकाले किसानहरुको लागि सेड उपल्बध नगराउँदा आफूहरुले रोडमा तरकारी बिक्री गर्नुपरेको किसानहरुले बताएका छन्। सोही क्रममा गत चैत ३ गते प्रहरीले किसानहरुको तरकारी नियन्त्रणमा […]
कलैया अस्पतालमा आवश्यकता अनुसारको डाक्टरहरुको व्यवस्था नहुनु र बिरामीहरु पहिला भन्दा धेरै पुग्नु कारणले आउने सबैलाई उपचार गर्न नसकिएको कलैया अस्पतालका डाक्टरहरुले बताएका छन्।...
कलैया अस्पतालमा आवश्यकता अनुसारको डाक्टरहरुको व्यवस्था नहुनु र बिरामीहरु पहिला भन्दा धेरै पुग्नु कारणले आउने सबैलाई उपचार गर्न नसकिएको कलैया अस्पतालका डाक्टरहरुले बताएका छन्।...
८ जेठ, बारा । कलैया उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । कलैया उपमहानगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका लिएका हुन् । कार्यक्रममा नव निर्वाचित मेयर बिनोद साहलाई मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले सपथ गराए । त्यसपछि नव निर्वाचित मेयर बिनोद साहले उप मेयर र सबै निर्वाचित जनप्रतिनिधिलाई सपथ गराएका छन् […]
बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीचको गठबन्धनलाई पराजित गर्दे उपमहानगरको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका हुन्...
वीरगंज : बाराको कलैया उपमहानगरपालिकामा नेकपा (एमाले)ले सुरुवाती अग्रता लिएको छ।
कलैया उपमहानगरमा १ सय मत गणना गर्दा नगर प्रमुखमा एमालेका विनोद प्रसाद साहको ५१ मत आएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले २९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश साह तेलीले ४ मत ल्याएका छन्।
त्यस्तै,…
३० वैशाख, बारा । बाराको कलैया उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । जिल्ला सदरमुकाम कलैयास्थित जिल्ला समन्वय समितिको हलमा मतगणना सुरु भएको हो । कुल ७० हजार ३५६ जना मतदाता रहेको कलैया उपमहानगरपालिकामा ५५ हजार २५८ (७८ ७८.५) मत खसेको छ । कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका विनोद प्रसाद साह, नपाली कांग्रेसका राजेशराय यादव, लोकतान्त्रिक […]
१८ साउन, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकाका विद्यालय सोमबारदेखि खुलेका छन् । नगर शिक्षा समितिको निर्णय अनुसार भौतिक उपस्थितिमै पठनपाठन शुरु गरिएको कलैया उपमहानगरपालिकाले जनाएको छ । नगर शिक्षा समितिको साउन १५ गते बसेको बैठकले कोरोना संक्रमण घटेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालय खेल्ने निर्णय गरेको थियो । कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि […]
बारा । बाराको सदरमुकाम कलैया बजार वर्षौदेखि फोहर शहरको रुपमा परिचित बनेको छ । कलैया उपमहानगरको फोहोर व्यवस्थापन शिर्षकमा वर्षेनी लाखौं रकम खर्च हुने गरेपनि नगर दुर्गन्धित रहेको छ । स्थानीय संघ संस्थाले पटक पटक सरसफाईका लागि आग्रह, विरोध र चक्काजाम समेत गर्दा पनि उपहानगरपालिकाको बेवास्ताले सरसफाई हुन नसकेको हो । फोहोर संकलन गर्ने सवारी […]