नयाँ ऊर्जा अनि विचार बोकेका ती तमाम युवा (जो प्रकृतिवाद, महिलावाद, मानवतावादको विचार बोक्छन्) जमातले अबको नेतृत्व लिनुपर्छ । बालेनसँगै विनिता, हर्कसँगै हरिमायाहरू पनि स्वतन्त्र रूपमा आउनुपर्छ । अबको राजनीति महिलामय, युवामय बनाउनुपर्छ ।
रोम – इटालीा सम्पन्न चुनावमा अति दक्षिणपन्थी पार्टी ब्रोदर्स अफ इटाली विजयउन्मुख छ। सो पार्टीकी नेतृ जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा छन् । निर्वाचनपछिको मत सर्वेक्षणहरुले उनको पार्टी विजयउन्मुख देखाएका हुन् । कन्सोर्जियो ओपिनियो इटालिया पुल फर राइको मत सर्वेक्षणअनुसार दक्षिणपन्थी गठबन्धनले ४१–४५ प्रतिशत र वाम गठबन्धनले २५–२९ प्रतिशत मत ल्याएको छ […]
काठमाडौं, भदौ २१ । बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उनको दलबाट निर्वाचित गरिएसँगै आर्थिक सङ्कटको सामना गर्न साहसिक’ कदम चाल्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् । थेरेसा मे र मार्गरेट थ्याचरपछि ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्न लागेकी हुन्। बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष वर्तमान् प्रधानमन्त्री जोनसनले राजीनामा […]
२० भदौ, काठमाडौं । बेलायतले अर्काे तीन वर्षपछि महिला प्रधानमन्त्री पाउने भएकाे छ । ब्रिटिश कन्जरभेटिभ पार्टीले खडा गरेका अन्तिम दुई प्रतिस्पर्धीमध्ये लिज ट्रुस प्रधानमन्त्री बन्न लागेकी हुन् । उनले भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै याे सफलता पाउँदै छिन् । समाचार संस्था एपीका अनुसार पार्टीका एक लाख ८० हजार सदस्यहरुकाे बीचमा उनलाई अघि सारिएकाे […]
म्याग्डालेना एन्डरसनले पदबाट राजीनामा दिएको एक हप्ता नबित्दै पुनस् प्रधानमन्त्री नियुक्त भएकी छिन्। अल्जाजीराका अनुसार, म्याग्डालेन एन्डरसन प्रधानमन्त्री भएको भोलिपल्ट राजीनामा दिएकी थिइन् । उनको बजेट विपक्षीले अस्वीकार गरेपछि राजिनामा दिएकी थिइन् । गठबन्धनमा अति दक्षिणपन्थी पार्टी समेत समावेश थियो । यसअघि, मध्य(वामपन्थी सामाजिक लोकतान्त्रिक पार्टीकी नेता म्याग्डालेना एन्डरसन चुनावपछि देशको पहिलो महिला प्रधानमन्त्री बनेकी […]
स्विडेनमा पहिलोपटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । स्विडेनको संसदले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । निवर्तमान अर्थमन्त्री समेत रहेकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुन् । संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए । उनको भन्दा धेरै मत उनको विपक्षमा परेपछि नयाँ प्रधानमन्त्री निर्वाचित भ
स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । स्विडेनको संसदले उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उहाँ स्विडेनको पहिलो महिला प्रधानमन्त्री बन्नु भएको हो । निवर्तमान अर्थमन्त्री समेत रहनु भएकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुनुहुन्छ । संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका …
संसदमा आवश्यक मत प्राप्त गरेपछि बुधवार म्याग्दालेना एन्डरसन स्विडेनकी पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।
एन्डरसनले साँघुरो विजय प्राप्त गरेकी हुन् । जम्मा एक भोटले उनको सरकार बनेको हो ।
उनी यसअघि अर्थमन्त्री थिइन् । नोभेम्बर महिनाको आरम्भतिर उनी सोसल डेमोक्रेट्स पार्टीकी प्रमुख बनेकी थिइन् ।
मंगलवार अबेर राति उनले लेफ्ट पार्टीसँग सहमति गरेर सरकार बनाउनका लागि गठबन्धन गरेकी थिइन् ।
लेफ्ट पार्टीसँगको सम्झौताबाट गरीब पेन्सनरहरूलाई सहयोग गर्ने एन्डरसनले बताइन् ।
उनलाई ग्रीन पार्टीले पहिले...
एजेन्सी, १४ असोज। ट्युनिसियाका राष्ट्रपति काइस सइदले नज्ला बौडेन रोमाधानेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । विश्व बैंकमा कार्यरत युवा ईन्जिनियरको रुपमा चिनिएकी नज्ला देशकै पहिलो महिला प्रधानमन्त्री बन्ने मौका पाएकी छिन् । दुई महिनाअघि कु को आरोप लागेका राष्ट्रपति सइदले अघिल्लो प्रधानमन्त्रीलाई बर्खास्त गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । नयाँ सरकार गठनका लागि सइदलाई […]
नाजिला बौदेन रोमधान ट्युनिसियाकी पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। दुई महिना अघि सबै शक्ति आफ्नो हातमा लिएका ट्युनिसियाको राष्ट्रपति कइस सइदले नाजिला बौदेल रोमधानलाई प्रधानमन्त्री नियुक्त गरेपछि ६३ वर्षीया उनी...