फूलपाती बढाईँ (फोटोफिचर)

काठमाडौं, २६ असोज । नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाईँ आयोजना गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलगायत मुलुकका उच्च अधिकारीहरु बढाईँमा सहभागी थिए । तस्बिरहरुः नेपाली सेना

सम्बन्धित सामग्री

ताकुकोटमा यसरी भित्र्याइयो फूलपाती

२६ असोज, गोरखा । गोरखाको ताकुकोटस्थित माइभगवती मन्दीरमा पनि बाजागाजाका साथ फूलपाती भित्र्याइएको छ । यहाँ दरौंदी नदीको दुई ठाउँबाट फूलपाती ल्याइन्छ । निवेल र चनौटे क्षेत्रबाट छुट्टाछुट्टै टोलीले माइभगवती मन्दीरसम्म फूलपाती ल्याउँछन् । विहान मन्दीरबाट उपासेहरु कसैलाई नछोइ खाली खुट्टा हिँड्दै अशोकको फूल र बेलको बोटलाई निम्तो दिँदै दरौँदी नदीमा गएर नुहाउने गर्छन् । […]

बाजागाजासहित जनकपुरधाममा भित्र्याइयाे फूलपाती

जनकपुरधाम – जनकपुरधामको शक्तिपिठमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ । दसैँको सातौ दिन जनकपुरधामको राजदेवी मन्दिरसहितका शक्तिपिठहरुमा फूलपाती भित्र्याइएको हाे । आइतबार सप्तमी तिथिको दिन जनकपुरधामको राजदेवी मन्दिरमा नेपाली सेना, सस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको डोला जनकपुरधामको मरवाडी सेवा समिती पुगेर बेलको फल टिपी फूलपाती भित्र्याइएको छ । जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित निष्केको भक्तजनहरूको […]

आज फूलपाती भित्र्याइँदै

फूलपातीका दिन गोरखाबाट काठमाडौंको वसन्तपुरमा फूलपाती ल्याउने गरिन्छ । योपटक पनि गोरखा दरबारबाट फूलपाती ल्याइँदै छ

आज फूलपाती, हनुमानढोकामा धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदै

काठमाण्डौ – आज दशैँको फूलपाती । देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । आज हनुमानढोका दरबारमा रहेको दशैँघरमा पनि फूलपाती भित्र्याइँँदैछ । नेपाल पञ्चाङ्ग निर्णयक समितिका अनुसार फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरे...

दशैँघरमा यसरी भित्र्याइयो फूलपाती

काठमाडौं।गोरखा दरवारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको छ।नेपालीहरुको महान पर्व बडा दशैँको सातौँ दिन गोरखा दरवारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको हो।सोमबार बिहान ८ः२५ को साइतमा गोरखा दरवारबाट निकालिएको फूलपाती अपरान्ह साढे ४ बजे बाजागाजासहित दशैँघरमा भित्र्याइएको छ । अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा दशैँघरमा भित्र्याइएको हो ।

बैतडीमा भित्र्याइयो फूलपाती

बैतडी : बैतडीको सदरमुकामस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले आज फूलपाती भित्र्याएको छ। गुल्मले आज निशानदेवीको पूजाआजा गरी फूलपाती भित्र्याएको हो।बैतडीमा ब्यारेकबाहिर निशानदेवीको पूजा गरेको छ। बैतडीमा निशानदेवी तथा चण्डी भगवतीको मन्दिर ब्यारेक बाहिर शाहीलेकमा रहेकाले बाहिरै निशानको पूजा गर्ने गरिएको  छ।  हनुमानध्वज गुल्मले निशान भगवतीको पूजा गरी फूलपाती भित्र्याएको हनुमानध्वज गुल्म बैतडीका सहसेनानी गिरिजाप्रसाद भट्टले जानकारी दिए। जिल्ला सदरमुकाम गढी

आज घरघर फूलपाती भित्र्याइँदै‚ के हो फूलपाती?

काठमाडौं : बडादशै‌को सातौं दिन अर्थात् सप्तमी। आज प्रत्येक घरघर‚ दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याउने र तिनका पत्रले देवीहरूलाई स्नान गराउने परम्परा छ। यो नेपाली सनातन धर्मालम्बीको मात्र नभई नवरात्रमा आराधना गर्ने भारतीय तथा मैथिल हिन्दू धर्मावलम्बीको पनि परम्परा हो। मैथिल पूजाविधिमा पनि यसको उल्लेख छ। सर्वसाधारणले बिहानै वा आफ्नो अनुकूलको समयमा फूलपाती भित्र्याउँछन्। विभिन्न शक्तिपीठ र कोतघरहरूमा अपराह्नतिर फूलपाती भित्र्याउने चलन छ। हनुमानढोका दरबारको दशैँघरमा गो

सेनाद्वारा फूलपाती बढाईंको तयारी पूरा (तस्वीरहरु)

नेपाली सेनाले फूलपाती बढाईंको तयारी पूरा गरेको छ। सेनाले हरेक वर्ष फूलपातीका दिन सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाईं समारोह आयोजना गर्दै आएको छ। यसदिन गोरखा दरबारदेखि वसन्तपुरमा फूलपाती भित्र्याउने परम्परा...

तस्विरमा फूलपाती बढाइँको रिहर्सल

काठमाडौं : मंगलबार फूलपातीका दिन सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिँदैछ। फूलपाती बढाइँमा राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका सरकारी उच्च पदस्त अधिकारीहरु सहभागी हुनेछन्।   सो दिनको तयारीका लागि नेपाली सेनाले आज फूलपाती बढाइँको रीहर्सल गरेको छ। टुँडिखेलमा सेनाले विभिन्न कवाजहरु को रिहर्सल गरेको हो।